Home प्रदेश दिक्तेलको मानव अधिकार आयोगको कार्यालय नसार्न माग

दिक्तेलको मानव अधिकार आयोगको कार्यालय नसार्न माग

0
दिक्तेलको मानव अधिकार आयोगको कार्यालय नसार्न माग

खोटाङ — दिक्तेलमा रहेको राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अन्यत्र सार्न लागिएको भन्दै ललितपुरको हरिहर भवनस्थित आयोगको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको अगुवाइमा आइतबार ज्ञापनपत्र बुझाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here