Date
शुक्र, मंसिर ५, २०८२
Fri, November 21, 2025
Home समाचार नारायणी अस्पतालमा स्थापित ओसीएमसीले ३९५ जनालाई दियो सेवा

नारायणी अस्पतालमा स्थापित ओसीएमसीले ३९५ जनालाई दियो सेवा

0

वीरगञ्जस्थित नारायणी अस्पतालमा स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले स्थापनायता ३९५ जनालाई सेवा प्रदान गरेको छ ।

०७८ पुसमा स्थापना भएको केन्द्रले विभिन्न लैंगिक हिंसामा परेका ३९५ जनालाई सेवा प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here