Date
शुक्र, मंसिर ५, २०८२
Fri, November 21, 2025
Home विजनेस आयातमा नगद मार्जिनको प्रावधान यथावत

आयातमा नगद मार्जिनको प्रावधान यथावत

0

। नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्न गरेको नगद मार्जिनको व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नगद मार्जिनको व्यवस्थाबारे कुनै पनि नयाँ निर्णय गरिएको छैन ।

यससँगै केन्द्रीय बैंकले गत पुष र माघमा दुई चरणमा लागू गरेको करिब १३ सय वस्तुको आयातमा कडाइ गर्ने नीतिले निरन्तरता पाएको हो । मौदि्रक नीतिको समिक्षामा भनिएको छ, ‘आव २०७९/८० को मौदि्रक नीतिमा व्यवस्था भएका मौदिक्र उपकरणहरुलाई निरन्तरता दिइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here